IME Life

सानिमा लाइफले माग्यो धेरै शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले भैरहवा, अर्घाखाँची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर, कोहलपुर र जुम्ला शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ ।

ईच्छुक व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्तिण गरी जीवन बीमा क्षेत्र, बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS