IME Life

सानिमा बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंक म्यानेजमेन्ट ट्रेनीका लागि कर्मचारीको मगा गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको हो ।

इच्छुक व्यक्तिले म्यानेजमेन्टमा मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ । उमेरको हकमा २८ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS