नयाँ कन्सेप्ट सहित संस्थागत अभिकर्ताको रुपमा आयो ‘सारथी एजेन्सी’

काठमाडौं । नयाँ कन्सेप्ट सहित संस्थागत अभिकर्ताको काम गर्नका लागि बीमा समितिमा सारथी एजेन्सी प्रा.लि. दर्ता भएको छ । कम्पनीले मंसिर ३ गते संस्थागत अभिकर्ताको काम गर्नका लागि समितिमा दर्ता भएको थियो । कम्पनीको अध्यक्षमा उषा दाहाल रहेकी छिन् भने सदश्यहरुमा क्रमश शंखर बहादुर घिमिरे, विष्णु प्रसाद सुवेदी, आयुस गौतम रहेका छन् । कम्पनीले केहि … Continue reading नयाँ कन्सेप्ट सहित संस्थागत अभिकर्ताको रुपमा आयो ‘सारथी एजेन्सी’