IME Life

काभ्रेको रोशी गाउँपालिका र जनक माविमा बीमा समितिको जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका र जनक माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

 

Prabhu
Crest

कार्यक्रममा बीमा समितिका निर्देशक कमल रेग्मी, सहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको सहभागिता रहेको थियो । निर्देशक रेग्मीले बीमा सम्बन्धी जनचेतनामुलक प्रस्तुती दिएका थिए । जनक माध्यामिक विद्यालयमा पनि बीमा समितिले जानकारीमुलक प्रस्तुति दिएको थियो ।

समितिका पदाधिकारीहरुले कार्यक्रममा सहभागीहरुको गुनासो सुन्नुका साथै उनिहरुलाई जवाफ दिएको थिए । अधिकाम्सले कृषि बीमा सम्बन्धी गुनासो तथा प्रश्न गरेका थिए ।

समितिले स्थानीय निकायलाई आफ्नो सेवा सुविधा सँग बीमालाई पनि टाइअप गर्न अनुरोध गरेको थियो । स्थानीय निकायका जनप्रतिनिधिहरुले समितिको सुझाव अनुसार आफ्नो गाउँपालिकामा बीमालाई टाइअप गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS