विदेशी पुनर्बीमाले व्यवसाय लिन अस्वीकार गर्न थाले, भुक्तानी गर्न बाँकी २१ अर्ब धरापमा !

काठमाडौं । बीमा समितिको पछिल्लो निर्देशन पछि विदेशी पुनर्बीमा कम्पनीहरुले नेपाली बीमा कम्पनीहरुको पुनर्बीमा गर्न अस्वीकार गर्न थालेका छन् । समितिले केहि दिन अगाडी सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई नै प्रदान गर्न निर्देशन दिएको थियो । यदि स्वदेशी पुनर्बीमा कम्पनीहरुले व्यवसाय लिन अस्वीकार गरे भने मात्रै विदेशी पुनर्बीमा … Continue reading विदेशी पुनर्बीमाले व्यवसाय लिन अस्वीकार गर्न थाले, भुक्तानी गर्न बाँकी २१ अर्ब धरापमा !