पुनर्बीमा सम्बन्धी निर्देशनमा समितिको आधारहिन हठ : चरम विरोध पछि ध्यानाकर्षण

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशनका विषयमा सञ्चारमाध्यमबाट चरम विरोध भए पछि आधारिन हठ प्रस्तुत गरेको छ । समितिले यहि विषयलाई लिएर आज एउटा ध्यानाकर्षण समेत गराएको छ । समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको … Continue reading पुनर्बीमा सम्बन्धी निर्देशनमा समितिको आधारहिन हठ : चरम विरोध पछि ध्यानाकर्षण