IME Life

महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनश शेयर घोषणा, चुक्ता पूँजी ४ अर्ब नाघ्ने

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनश शेयर सहित २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो आइतबार दिउसो तीन बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै साधारणभामा पेश गर्न सकिनेछ । बैंकको हालको चुक्ता पूँजी तीन अर्ब ३४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख रुपैयाँ बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ नाघ्नेछ ।

Prabhu
Crest
ce4cdd49dfedc3d2012ab32d31c93b55

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS