बाध्यकारी पूनर्बीमा सम्बन्धमा भारत र बंगलादेशमा के छ प्रावधान?

काठमाण्डौं । भारतमा सरकारी स्वामित्वको जनरल इन्स्योरेन्स कर्पोरेशन(जिआइसी) बाहेक अन्य ११ वटा अन्तर्राष्ट्रिय पूनर्बीमकको शाखा कार्यालय समेत दर्ता रहेको छ । यी १२ वटै पूनर्बीमकले भारतीय बिमकलाई पूनर्बीमा सम्बन्धी सेवा प्रदान गरिरहेका छन्। भारतीय बिमा विनियामक तथा विकास प्राधिकरण(आइआरडिएआइ) सामान्य(निर्जीवन बिमा) व्यवसायको ५ प्रतिशत अनिवार्यरुपमा भारतीय पूनर्बीमक विश्वकैे जिआइसीमार्फत् गर्नुपर्ने प्रावधान तोकेको छ । यो … Continue reading बाध्यकारी पूनर्बीमा सम्बन्धमा भारत र बंगलादेशमा के छ प्रावधान?