IME Life

प्रदेश ५ शेयर लगानीकर्ता फोरमद्वारा खाध्य सामाग्री सहयोग

SPIL
NIC ASIA

बुटवल । गत वर्ष जस्तै प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर नेपाल अपाङ्ग आश्रम देवीनगर-११, बुटवलमा गएर खाध्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको छ ।

प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले प्रदेश ५ शेयर लगानीकर्ता फोरमले लुम्बीनी प्रदेशलाई केन्द्र बनाएर शेयर बजार विकास र विस्तारको लागि केन्द्र देखि प्रदेशसम्म काम गर्दै आएको सस्था भए पनि वार्षिक उत्सवको अवसरमा विगत जस्तै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu
Crest

अध्यक्ष तिवारीका अनुसार कार्यक्रममा नेपाल अपाङ्ग आश्रमका प्रमुख डोल बहादुर रामदामको उपस्थीती थियो । त्यस्तै फोरमको तर्फबाट प्रमुख उपाध्यक्ष गोपी राज भुषाल, कार्यक्रम संचालक तथा फोरम सचिव योगेन्द्र प्रसाद पन्थी, दिनेश गैरे, मुकुन्द भट्टराई, प्रकाश सापकोटा, प्रकाश भण्डारी, शीला अधिकारी, मीरा फुल्लेल र गोपाल भट्टाराईको उपस्थीती थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS