IME Life

सुपर मादी हाइड्रोपावरको आइपीओले कति पायो रेटिङ ?

SPIL
NIC ASIA

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको साधारण शेयर (आईपीओ) को रेटिङ सम्पन्न भएको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Prabhu
Crest

कम्पनीले साढे ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र त्यसपछि सर्वसाधारणका लागि निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS