बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने

काठमाण्डौं । स्वदेशी पूनर्बीमकसँग नै शत प्रतिशत पूनर्बीमा सम्झौता गर्नुपर्ने बीमा समितिको विवादास्पद निर्देशनविरुद्ध नेपाल बीमक संघ र जीवन बीमक संघ संस्थागतरुपमै विरोधमा उत्रिने भएका छन् । बीमा समितिको संचालक समितिले पूनर्बीमा मार्फत् बाहिरिने ठूलो रकम स्वदेशमै रोकेर व्यापार घाटा नियन्त्रण गर्ने बहानामा पुरै बीमा क्षेत्रलाई नै जोखिममा धकेल्ने मुख्र्याइँपूर्ण निर्णय गरेको भन्दै चर्को आलोचना … Continue reading बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने