बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने
काठमाण्डौं । स्वदेशी पूनर्बीमकसँग नै शत प्रतिशत पूनर्बीमा सम्झौता गर्नुपर्ने बीमा समितिको विवादास्पद निर्देशनविरुद्ध नेपाल बीमक संघ र जीवन बीमक संघ संस्थागतरुपमै विरोधमा उत्रिने भएका छन् । बीमा समितिको संचालक समितिले पूनर्बीमा मार्फत् बाहिरिने ठूलो रकम स्वदेशमै रोकेर व्यापार घाटा नियन्त्रण गर्ने बहानामा पुरै बीमा क्षेत्रलाई नै जोखिममा धकेल्ने मुख्र्याइँपूर्ण निर्णय गरेको भन्दै चर्को आलोचना … Continue reading बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed