IME Life

आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साथै, सभाले सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक ३० गते शेयरधनीदर्ता पुस्तिका बन्द गरेको थियो । त्यसकारण कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS