IME Life

कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, +2 पास गरेकालाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने बताएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल मार्फत् दरखास्त दिनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS