बीमा समितिको नीतिगत भ्रष्टाचार, हिमालयन रिलाई व्यवसाय दिन ठाडो निर्देशन

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई व्यवसाय दिने बहानामा नीतिगत भ्रष्टाचार गरेको छ । बीमा समितिले आज सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नेपाल पुनर्बीमा कम्पनीलाई दिदै आएको २० प्रतिशतको डाइरेक्सेसन कायमै राखी बाँकी हुन आएको हिस्सा स्वदेशी पुनर्बीमा कम्पनीमै दिनु पर्ने व्यवस्था गरिदिएको छ । समितले आज जारी … Continue reading बीमा समितिको नीतिगत भ्रष्टाचार, हिमालयन रिलाई व्यवसाय दिन ठाडो निर्देशन