IME Life

सिजी ल्यान्डमार्क मलको लक्की ड्र विजेता घोषणा

SPIL
NIC ASIA

काठमाडौं । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले चाडपर्वको अवसर पारेर ल्याएको उपभोक्तामुखी प्रवद्र्धन योजनाको उपहार विजेता घोषणा गरेको छ । सिजी ल्यान्डमार्कले २०७८ को दसैं, तिहार र छठ पर्वको अवसर पारेर हरेक एक हजार रुपैयाँभन्दा माथिको खरिदमा ग्राहकलाई निःशुल्क लक्की ड्र कुपन बाँडेको थियो । सोही अनुरुप विजेता घोषणा गरेको हो ।

उक्त योजनाको सबैभन्दा ठूलो उपहार यामाहाको एफजेड मोटरसाइकल कुपन नं ११९३ का ब्रिजराज लामिछानेले जितेका छन् ।

Prabhu
Crest

कुपन नं. ४९३ का सोनल ओलीले फ्रिज र कुपन नं. ५६४१ की प्रियंका सुवेदीले वासिङ मेसिन जितेकी छिन् । कुपन नं. ५२०० का रबिन श्रेष्ठले एलइडी टिभी तथा कुपन नं. ११६५ लोकेश ओली र ५६८४ का मिनबहादुर साउदले मोबाइल जितेका छन् । भ्याकुम क्लिनर कुपन नं. ४७६ का चन्द्र श्रेष्ठलाई परेको जनाएको छ ।

अन्य उपहारमा सोमराज लामिछाने कुपन नं ७५५० ले आइरन, लोकप्रसाद कुपन नं ५०७३०ले मिक्स्चर र अमृत राउत कुपन नं ५१७७०ले साइकल जितेका छन् । त्यसैगरी, कुपन नं. ४९६ का सबिन गुरुङले फ्यान जितेका छन् । सुनको सिक्का मनु जिसीले जितेको कम्पनीले जनाएको छ ।

भ्याकेसन प्याकेज निशान खनाल कुपन नं ५८२३०, अन्जना श्रेष्ठ कुपन नं ५८२४०, निशान खनाल कुपन नं ५८२२० र होमनाथ अधिकारी कुपन नं ८९४ ले जितेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS