IME Life

मंसिर ८ गते नेपाल टेलिकमको शेयर कुन ब्रोकरबाट भयो आक्रामक खरिद बिक्री ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरे पछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा केही समय यता कम्पनीको आकर्षक कारोवार हुँदै आएको छ ।

आज मंसिर ८ गतेको कारोवार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । नेपाल टेलिकमको शेयर ० दशमलव ५५ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य १४६५ मा बन्द भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।

Prabhu
Crest

आज कम्पनीको फ्लोरसिट हेर्दा नेपाल टेलिकमको ५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने सोही नम्बर ब्रोकरबाट सर्वाधिक बिक्री भएको छ।

५८ नम्बर ब्रोकरबाट ७ करोड ४८ लाख बराबरको शेयर खरिद भएको छ  भने ५८ नम्बर ब्रोकरबाटै ४ करोड ९४ लाख बराबरको शेयर बिक्री भएको छ ।  तर ५८ नम्बर ब्रोकरबाट २ करोड ९५ लाख बराबरको म्याचिङ्ग कारोवार भएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS