IME Life

समृद्धि फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी,+2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा(असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि केही, हेड अपरेशन(अफिसर)का लागि केही, हेड डिपोजिट मार्केटिङ(अफिसरका लागि केही, इन्फरमेशन टेक्नोलोजीमा(असिस्टेन्ट र सुपरभाइजर) का लागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिसेन्टिभसका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन र हेटौडा ब्रान्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS