समृद्धि फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी,+2 गरेकालाई पनि अवसर

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा(असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि केही, हेड अपरेशन(अफिसर)का लागि केही, हेड डिपोजिट मार्केटिङ(अफिसरका लागि केही, इन्फरमेशन टेक्नोलोजीमा(असिस्टेन्ट र सुपरभाइजर) का लागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिसेन्टिभसका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन र हेटौडा ब्रान्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार