लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिसका लागि केही, ब्रान्चका लागि केही र प्रादेशिक शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले उपत्यका भित्र तथा बाहिरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार