IME Life

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेप लगानी गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो कम्पनीमा भएको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा १ वर्ष अवधिका लागि लगानी गर्नुपर्ने भएकाले आफुले चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी पठाउन आग्रह गरेको छ ।

ईच्छुक बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । पेश गरिने प्रस्तावको मान्य अवधि एक महिनाको हुने समेत कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS