एशियन लाइफमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ जना कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले मास्टर्स डिग्री गरी सम्बन्धीत क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार