IME Life

प्राइम लाइफमा रोजगारीको अवसर,कहिलेसम्म दिने आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडमा महेन्द्रनगरका लागि १ जना र विराटनगरका लागि १ जना कर्मचारीको माग गरेको छ भने ब्रान्च म्यानेजरमा फिदिम ब्रान्चका लागि १ जना महेन्द्रनगर शाखाका लागि १ जना कर्मचारकिो माग गरेको छ ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई मंसिर २४ गते बैंकिङ समयभित्र आवेदन दिन भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS