IME Life

नेपाल टेलिकमले माग्यो २० पदका लागि धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि २७० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी ५ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटररइलेक्ट्रिकल) ३२ जना, सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृतमा १३ जना, सहायक प्रशासकीय अधिकृतमा १३ जना, सहायक व्यापार अधिकृतमा ११ जना, ओभरसियरका लागि १५ जना, टेक्निसियनमा ५३ जना, सहायकमा २८ जना र जुनियर टेक्निसियनमा ३४ जना गरी २७० जना कर्मचारकिो माग गरेको जनाएको छ ।

Prabhu
Crest

टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट http://www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन सकिने जनाएको छ । ईच्छुक व्यक्तिे मङ्सिर २३ गतेसम्म आवेदन नि सक्ने कम्पनीले बताएको छ । भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS