IME Life

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हेड इन्फरमेशन टेक्नोलोजीका लागि कर्मचारीको माग गरेको हो । कम्तिमा पनि स्नातक गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

कम्तिमा पाँच वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ३५ वर्ष ननाघेको हुनुपर्ने समेत बैंकले बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ७ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS