IME Life

ज्योति लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि प्रदेश नं १,२, वाग्मती, कर्णाली र सुदुरपश्चिमका लागि, उप शाखा प्रमुखमा प्रदेश नं २,बाग्मती, गण्डकी,कर्णाली र सुदुर पश्चिमका लागि र सेल्स एक्जुकेटिभमा प्रदेश नं १, बाग्मती, गण्डकी र सुदुर पश्चिमका लागि कर्मचारकिो माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS