नयाँ कम्पनीको लाइसेन्सको विषयमा अर्थमन्त्रालय र समिति विचमा कुरा नमिल्दा बैठक नै बस्न सकेन

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको लाइसेन्सका विषयमा अर्थमन्त्रालय र बीमा समिति विचमा समझदारी हुन नसक्दा बीमा समितिको बोर्ड बैठक बस्न सकेको छैन । गत कार्तिक ४ गते समितिको बोर्ड बैठक बसेको थियो । अर्थमन्त्रालयका प्रतिनिधि सह सचिव नारायण प्रसाद सापकोटा बैठक नसकिदै छाडेर हिडेका थिए । जसले गर्दा त्यस दिनको बैठकले कुनै पनि विषयमा निर्णय … Continue reading नयाँ कम्पनीको लाइसेन्सको विषयमा अर्थमन्त्रालय र समिति विचमा कुरा नमिल्दा बैठक नै बस्न सकेन