IME Life

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थीका लागि केही र अधिकृतका लागि, कनिष्ठ सहायक तालिमेका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ सहायकका लागि एसईई, प्लस टु वा सो सरहको शैक्षिक योग्यता चाहिने जनाएको छ भने व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक वा सो सरह परिक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित बैंकिङ समयभित्र कार्यालयमा दरखास्त दिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS