IME Life

आँधिखोला लघुवित्तमा धेरैका लागि रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत कनिष्ठ अधिकृत (विभागिय प्रमुख) अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक सहायक (सूचना प्रविधिका लागि) १ जना, बरिष्ठ सहायक सहायक (शाखा प्रमुखको लागि) केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा शैक्षिक योग्यता पुगेकाले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS