पूँजी बढाएर नयाँ लाइसेन्सको आकर्षण घटाउने रणनीतिमा समिति, साढे दुई गुणाले बढाउने !

काठमाडौं । चुनाव नजिकिदै गर्दा बीमा समितिमा नयाँ बीमा कम्पनी दर्ता गर्ने क्रम ह्वात्तै बढेको छ । उद्योगी, व्यवसायी, नेता, विचौलियाहरु नयाँ कम्पनी स्थापनाका लागि शक्ति केन्द्र धाउने क्रम पनि बढिरहेको छ । जसले गर्दा बीमा क्षेत्र विकृत बन्दै गइरहेको छ । सरकारले अर्को वर्ष तीन तहको चुनाव गर्नै पर्ने हुन्छ । चुनाव खर्च जोहो … Continue reading पूँजी बढाएर नयाँ लाइसेन्सको आकर्षण घटाउने रणनीतिमा समिति, साढे दुई गुणाले बढाउने !