अन्तत : नेपाल लाइफका सिइओ प्रसाईले दिए राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ९ महिनामै  बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।  निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाले दुई कार्यकाल पुरा गरेर बाहिरिए सँगै साउन १ गतेदेखि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रसाईलाई ८  … Continue reading अन्तत : नेपाल लाइफका सिइओ प्रसाईले दिए राजिनामा