बैदेशिक रोजगार जीवन बीमा पुल व्यवस्थापक सन नेपाल लाइफ बन्यो झगडिया, पुल नमान्ने !

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार जीवन बीमालेखबाट आर्जन भएको प्रिमियम पुलमा नहाले पछि बीमा कम्पनीहरु विचमा विवाद सुरु भएको छ । पुल व्यवस्थापनबाट तोकिएको हिस्सा अपारदर्शी भएको भन्दै कम्पनीले संकलन गरेको बीमा शुल्क बापतको रकम पुलमा हालेको छैन । कम्पनीले गत असोज २० गते नेपाल पूनर्बीमा कम्पनीलाई पत्र काटेरै पुल मार्फत … Continue reading बैदेशिक रोजगार जीवन बीमा पुल व्यवस्थापक सन नेपाल लाइफ बन्यो झगडिया, पुल नमान्ने !