सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी २ अर्ब ५५ करोड पुग्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश सहित जम्मा १३.३६८५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको … Continue reading सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी २ अर्ब ५५ करोड पुग्ने