IME Life

समृद्धि फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ अपरेटिङ अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ विजनेश डेभलपमेन्ट अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, हेड अपरेशनका लागि र हेड डिपोजिट मार्केटिङका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS