IME Life

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिन ६ दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर९ अफिसरदेखि सिनियर अफिसर० का लागि केही, ब्रान्च म्यानेजर,ब्रान्च इन्चार्जमा सुपरभाइजरदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १६ गते बैंकिङ समयसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS