SKIP THIS

IK Anniversary
IME Life

आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि ७ जना र बान्च इन्चार्जका लागि ३८ जना कर्मचारीको माग गरेको हो । ब्रान्च म्यानेजर र बान्च इन्चार्जका लागि प्रदेश नं १ का लागि १० जना,प्रदेशन २ का लागि ५ जना, बागमति प्रदेशका लागि १० जना, गण्डकी प्रदेशका लागि ४ जना,लुम्बिनी प्रदेशका लागि ८ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ५ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै, कम्पनीले सेल्स एक्जुकेटिभ अफिसर असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदमा प्रदेश नं २,३ र ४ का लागि कर्मचारीको माग गरेको जनाउको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS