IME Life

बाढी पहिराेले बालिनालीमा पुर्याएकाे क्षति अध्ययन गर्न कार्यदल गठन

SPIL
NIC ASIA

काठमाण्डौ । सरकारले बेमौसमी वर्षाका कारण बाढी र पहिरोले कृषि उत्पादनमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले क्षतिको अध्ययन गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको हो । प्रतिवेदन बुझाउन तीन दिनको समय दिइएको छ। कार्यदलमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, संघीय मामिला मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव रहनेछन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS