IME Life

नेपाल लाइफद्वारा क्यान्सर पीडित परियारलाई घातक रोग सुबिधा बापतको ५ लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA
पर्वत । पर्वतको जलजला गाउँपालिका ८ लस्तीका एकजना  क्यान्सर राेग पिडितलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको रकम हस्तान्तरण गरेको छ ।
पुतली परियारलाई घातक राेग सुबिधा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । आन्द्राको क्यान्सर संग लडिरहेकी पैंतालीस वर्षिय  परियारलाई पाँच लाखको चेक उनकै घरमा पुगेर हस्तान्तरण गरेको कम्पनिका बेनि उपशाखा प्रमुख प्रकाश रेग्मिले बताए ।
अभिकर्ता सृजना बिक काे सहजिकरणमा परियारले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट बिगत दुई बर्ष पहिले रु ५ लाखकाे घातक राेग सुबिधा सहितकाे बिमा खरिद गरेकी थिइन ।
सो अवसरमा बेनि उपशाखा प्रमुख प्रकाश रेग्मीले उपस्थित स्थानियलाई जिवनबिमा गर्दा हुने फाइदाको बारेमा जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS