IME Life

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमै संकलन गरे ३८ अर्ब १८ करोड बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको यहि अवधिको तुलनामा बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले बजार विस्तार गर्न सफल भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले मात्रै ९ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । असोज एम महिनामा मात्रै भने २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन गरेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले तीन महिनाको अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको हो । त्यस्तै असोज एक महिनामा मात्रै हेर्ने हो भने एक अर्ब ८८ करोड रुपैयाँ छ । तेस्रो स्थानमा रहेको नेशनलले ३ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ ।  चौथो स्थानमा रहेको युनियन लाइफले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS