IME Life

न्यादी हाइड्रोपावरको आईपीओ पर्यो कि परेन ? नतिजा यी चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/ , बिक्री प्रबन्धक ग्लिोबल आईएमई क्यापिटलको वेबसाइट  https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओमा गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS