IME Life

हकप्रद शेयर निष्काशनका लागि दुई कम्पनीले दिए बोर्डमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ कोअनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि निवेदन दिएको हो ।

त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।

Prabhu
Crest

अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएका हुन् ।

नेपाल फाइनान्सको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS