IME Life

बजार घट्दा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार लगातार तल झर्दा पनि बैंक वित्तीय संस्थाहरु लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका छन् । कारोबार रकमका हिसावले हेर्ने हो भने सबैभन्दा धेरै नविल बैंकको रहेको छ । आज नविल बैंकको शेयर मूल्य १४ रुपैयाँले घटे पनि ९ करोड ८९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

त्यस्तै सानिमा बैंकको पनि दोस्रो धेरै कारोबार भएको छ । सर्वाधिक धेरै कारोबार हुनेमा क्रमश हिमालयन डिष्ट्रिलरी, अपि पावर, नेपाल बैंक, मेगा बैंक, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छन् ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर मूल्य ११ रुपैयाँले बढेको छ । त्यस्तै साल्ट ट्रेडिङको पनि ८३ रुपैयाँले बढेको छ । कारोबार संख्या तथा टप गेनरमा म्युचुअल फण्डको संख्या धेरै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS