IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार २३ अंकले घटेर २,६३९ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज २१९ वटा कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत स्किम १ का इकाईधनीले कमाएका छन् । यी इकाईधनीले ९ दशमलव ९० प्रतिशतका दरले कमाएकाा हुन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । निफ्राका इकार्यधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS