IME Life

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।

उक्त शेयरमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने छ। शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनेभित्र बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीदका लागि बैंकको कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।

उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS