IME Life

ग्लोबल आइएमई समुन्नत योजना १ ले घोषणा गर्यो १००% प्रतिफल

SPIL
NIC ASIA

 

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा संचालित ग्लोबल आइएमई समुन्नत योजना १ले प्रतिफल घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १०० प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

Prabhu
Crest

क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने १ अर्ब रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS