IME Life

रेमिन्ट्यान्स लिन जादै हुनुहुन्छ, अवदेखि सक्कल नागरिकता अनिवार्य

SPIL
NIC ASIA

काठमाडौं । रेमिट्यान्स लिन जादा अवदेखि सक्कल नागरिकता/राहदानी/ नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र अनिवार्य लिएर जानु पर्ने भएको छ । रेमिट्यान्स कारोबार गर्ने बैंक वित्तीय संस्थाले नागरिकता तथा परिचयपत्रको प्रतिलिपिकै आधारमा भुक्तानी गर्दै आइरहेका थिए । अवदेखि यस्ता संस्थाले सक्कल परिचयपत्र समेत माग्नेछन् ।

नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरुलाई रेमिट्यान्स भुक्तानी गर्दा सम्बन्धित व्यक्तिको सक्कल नागरिकता/राहदानी/नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडी सहिछाप समेत गराएर रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

Prabhu
Crest
FXMD-Circular-7-Remittance-Payment-Procedure

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS