IME Life

सानिमा बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले ललितपूरको बालकुमारी र मंगलबजारमा शाखा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त मंगलबजार शाखाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरेका हुन् ।

त्यसैगरी बालकुमारी शाखाको उद्घाटन ललितपुर महानगरपालिका ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योँ र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले गरेका हुन् ।

Prabhu
Crest

सानिमा बैंकले हालसम्म ११४ शाखा ९७ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई छिटो छरितो तथा उत्कृष्ट सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS