IME Life

म्याग्दी हाइड्रोपावरको साधारण सभा कात्तिक १५ गते

SPIL
NIC ASIA

काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा कात्तिक १५ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समिति गठन गर्ने, थप कर्जा लिने, स्वीकृत नियमावलीको नियम २७ र २९ संशोधन गर्ने, एक जना महिला सहित ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

साथै सभामा आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS