कार्यकाल बाँकी छदै गुराँस लाइफका भट्टराईले दिए राजिनामा, डिसिइओमा एलआईसीका स्मृति भित्रिए

काठमाडौं । दुई महिना कार्यकाल बाँकी हुँदै गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । कम्पनीले आफुलाई थाहै नदिइ डिसिइओ नियुक्ति गरेको भन्दै उनले कार्यकाल बाँकी छदै राजिनामा दिएका हुन् । कम्पनी सञ्चालकले एलआईसी नेपालका बाग्मति प्रदेश प्रमुख स्मृति राज कंडेललाई डिसिइओमा नियुक्त गरेको छ । कंडेलको नियुक्ति प्रकृयाँलाई लिएर भट्टराईले … Continue reading कार्यकाल बाँकी छदै गुराँस लाइफका भट्टराईले दिए राजिनामा, डिसिइओमा एलआईसीका स्मृति भित्रिए