IME Life

एभरेष्ट इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि केही, एग्रिकल्चर, लाइभस्टक र भेटनरीमा अफिसरलेभका लागि केही संख्यामा कर्मचारीके माग गरेको छ । त्यस्तै, हेड लेगलका लागि केही संख्यामा अफिसर, सिनियर अफिसरका लागि रि इन्स्योरेन्स डिपार्टका लागि केही संख्यामा कर्मचारीको मगा गरेको छ ।

कम्पनीले आफ्नो उपत्यका भित्र तथा उपत्यका बाहिर रहेका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभि आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS