हाइड्रोपावरको ‘आम्दानी क्षेतिपुर्ती बीमा’मा गम्भिर त्रुटी भएको भन्दै सच्याउन माग, दाबी भुक्तानी नगर्ने नियत

काठमाडौं । बीमा समितिले नन ट्यारिफ बीमा व्यवसायका लागि तय गरेको बीमा दर सम्बन्धी मापदण्ड अव्यवहारिक रहेको भन्दै ङादी ग्रुप पावर कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईले सच्याउन आग्रह गरेका छन् । हाइड्रोपावरको ‘लस अफ प्रोफिट’ बीमा गर्दा चार महिनासम्म दाबी नपाउने व्यवस्था अव्यवहारिक भएको उनको आरोप छ । एक वर्षसम्म आम्दानी रोकियो भने चार महिना पछिको … Continue reading हाइड्रोपावरको ‘आम्दानी क्षेतिपुर्ती बीमा’मा गम्भिर त्रुटी भएको भन्दै सच्याउन माग, दाबी भुक्तानी नगर्ने नियत